नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सचिवालयको बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ। बुधबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले असोज २ गतेका लागि सचिवालय बैठक तय गरेको हो। प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीचको छलफलमा बुधबार महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए। तत्कालीन एमाले र माओवादीबीच एकता भएर … Continue reading नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै